डिभी २०२२ को नजिता आज आउने

काठमाडौं। सन् २०२२ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदनको नतिजा आज आउने भएको छ। आज राती ९:४५ बजेबाट डिभीको लागि आवेदन दिएकाहरुको नतिजा आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नतिजा हेर्न कन्फर्मेसन नम्बरको प्रयोग गर्नुपर्ने दुतावासले जनाइएको छ।

सम्बन्धित सामग्री

अहिलेसम्म ६३ क्षेत्रको नजिता सार्वजनिक

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्रतिनिधि सभातर्फ घोषित ६३ स्थान मध्ये कांग्रेसले २५ स्थानमा जित हासिल गरेको छ । यस्तै, एमाले १३ ठाउँमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले ७ ठाउँमा जितेको छ । यसैगरी, नेकपा एकिकृत समाजवादीले ६ ठाउँमा जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी […]

२७ निर्वाचन क्षेत्रको नजिता सार्वजनिक

काठमाडौं । आम निर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधिसभातर्फ अहिलेसम्म २७ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस १३ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले पाँच सिटमा जित निकालेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी चार स्थानमा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]

एसइइ नजिता : रेसुङ्गा माविका बस्नेतले ल्याए चार जिपिए

गुल्मी । बुधबार प्रकाशन भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको नजितामा गुल्मीको सामुदायिक तर्फको रेसुङ्गा माध्यमिक विद्यालयका आशिष बस्नेतले चार जिपिए ल्याएका छन् । शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार २०७८ को एसइइ परीक्षार्थीमध्ये गुल्मीबाट बस्नेतले मात्रै चार जिपिए ल्याएका छन् । वि.सं. २०६१ सालमा इस्मा गाउँपालिका –६ अम्मरपुरमा जन्मिएका बस्नेत कक्षा ४ बाट […] The post एसइइ नजिता : रेसुङ्गा माविका बस्नेतले ल्याए चार जिपिए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

दैलेखको पेट्रोलियम अन्वेषणको अन्तिम सर्वेक्षण हुँदै

दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम सर्वेक्षणको काम पुनः सुरु हुने भएको छ । पहिलो चरणको नजिता सन्तोषजनक आएपछि अन्तिम सर्वेक्षणका लागि चीनको टोली पुनः नेपाल आउने तयारीमा रहेको खानी तथा...

गठबन्धनलाई प्रदेश र संघीय चुनावसम्म अगाडि बढाउने मजबुत आधार बन्यो : प्रवक्ता महत

सत्तारुढ नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको नजिता प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बनेको बताएको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी गठबन्धनले सन्तोषजनक नजिता हात पारेको बताए ।उनले भने, ‘प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बनेको स्थानीय तहको निर्वाचन परिणामले स्पष्ट गरेको छ । यस्तै उनले स्थानीय निर्वाचनमा काँग्रेसले ठूलो सफलता हात पारको बताए ।उनले भने, ‘हामी गठबन्धन गरेर निर्वाचनमा गएका थियौँ । य

नेतृत्व सम्हाल्दै यूवाहरु

स्थानीय चुनावको नजिता अन्तिम चरणमा पुग्न थालेसंगै यूवाहरु वडादेखि पालिकासम्म नेतृत्वमा पुगेका छन्।...

जनगणनाको नजिता सही नभएको दाबी

जनप्रतिनिधिले २०७८ को जनगणना नतिजा सही नभएको दाबी गरेका छन् । संघीय संसद्को अर्थ समितिमा केन्द्रीय तथ्यांक विभागका पदाधिकारीहरूसँग भएको छलफलका क्रममा सहभागी वक्ताहरूले यस्तो दाबी गरेका हुन् ।

कक्षा ११ को आंशिकतर्फको नजिता प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। विहीबार बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो ।परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए। जसमा दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

एसइईको नजिता सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गरेको छ। विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन भएको हो। नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने छ। नतिजा नेपाल टेलिकम र एनसेलबाट १६०० मा एसएमएस गरेर तथा www.see.gov.np,www.neb.gov.np, www.see.ntc.net.np, www.ekantipur.com बाट थाहा पाउन सकिनेछ।

एसईईको नजिता सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कोराना संक्रमणका कारण यस वर्ष पनि आन्तरिक मूल्यांकनको आधारमा परीक्षाफल सार्वजनिक गरिएको हो। यसअघिको शैक्षिक सत्रमा पनि आन्तिम मूल्यांकनबाटै परीक्षाफल सार्वजनिक गरिएको थियो। एसईईको नतिजा बोर्डको वेबसाइटका साथै नेपाल टेलिकमको बेवसाइटमा हेर्न सकिनेछ।