ट्र्याक्टर दुर्घटना हुँदा डोटीमा एकजनाको मृत्यु

धनगढी– डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ मा गजेडाबाट चौखुट्टे जाँदै गरेको से १ त ७८३९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक कैलाली गौरीगङ्गा नगरपालिका–३ का २४ वर्षीय ज्ञानेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सहचालक अछामको चौरपाटी गाउँपालिका–३ का […]

सम्बन्धित सामग्री

जडांगामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बाजुरा हुँदै साँफे मार्तडी राजमार्गमा पर्ने जडांगानजिकै आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बडीमालिका नगरपालिका– ६ जडांगा घर भएका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको...

पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । पोखरामा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा ट्र्याक्टरको पछाडिको भागले लामिछानेलाई […]

संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२४ असार, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । […]

तेह्रथुममा ट्र्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु, दुई घाइते

काठमाडाैँ- तेह्रथुमको लालीगुराँस नगरपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त नम्बरको ट्र्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्र्याक्टरमा सवार लालीगुराँस-७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो। दुर्घटनामा सोही स्थानका ट्र्याक्टर चालक २२ वर्षीय जयन्तकुमार […]

बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडी, ६ चैत । बैतडीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन् । बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र०१००२त ५५९८ नंको ट्र्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी […]

ट्र्याक्टर दुर्घटना हुँदा इलाममा १ जनाको मृत्यु

इलाम : इलामको माईजोगमाई गाउFपालिका–२ घारेगाउँमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।नयाँबजारबाट जोगमाई जाने क्रममा मे १ त ६८९० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोयाङ सिरिसेकी अन्दाजी ६५ वर्षीया मनमाया राईको मृत्यु भएको हो।ट्र्याक्टर बाटोबाट करिब २० मिटर तल खसेको वडा सदस्य राजकुमार राईले जानकारी दिए। मृतक माइत जाने क्रममा ट्र्याक्टरमा चढेकी थिइन्।

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

तनहुँ । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन् । ट्र्याक्टरमा सवार बोटेको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ना६त ४२०७ नंको ट्र्याक्टर भित्री सडकमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्दा […]

संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

संखुवासभाको पाँचखपन नगरपालिका– ३ वानामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  ट्र्याक्टरका सहचालक पाँचखपन नगरपालिका– ६ घर भएका २२ वर्षीय गोविन्द कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी...

डडेल्धुरामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

डडेल्धुरा । डडेल्धुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–२ मा  आज ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका र  घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ । से१त ३८१३ नम्बरको ट्र्याक्टर कच्ची सडकबाट केही तल खसेको घाइते सबैको डडेल्धुरा अस्पतालमा डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । दुर्घटनाका बारे अनुसन