भारत भ्रमण पुरा गरी प्रधानसेनापति स्वदेश फिर्ता

प्रधान सेनापति प्रभुराम शर्मा आफ्नो ४ दिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा कात्तिक २३ गते भारत भ्रमणमा गएका थिए । स्वदेश फर्किँदा प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्य एयर बेसमा स्वागत गरेका थिए भने भने कार्तिक २८ गते उनको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणको क्रममा शर्मालाई भारतका राष्ट

सम्बन्धित सामग्री

भारत भ्रमण सकेर उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा भारत भ्रमण पूरा गरी प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता,सरुवा-बढुवाका लागि अनुचित लाभ नलिन आग्रह, जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने, नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह, गरिबी अन्त्य गर्न प्रविधिको प्रयोगमा ध्यान दिन आवश्यक, मेरो राजनीतिक जीवनमाथि षड्यन्त्र रचियो, ‘अब सभापति हुन्न, कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ’,मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र […]

भारत भ्रमण पूरा गरी प्रचण्ड स्वदेश फिर्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताए । उनले भारतले आफ्नो भ्रमणलाई निकै महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री हुँदाखेरी जाँदा भन्दा पनि अहिले बढी सम्मान पाएको बताए । उनले भारतीय अधिकारी विशेषगरी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । ‘उहाँसँग संवाद कस्तो होला भन्ने भित्रैदेखि भएको थियो । संविधान

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै देउवा गत शुक्रबार...

तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता (फोटोफिचर)

काठमाडौं, २० चैत्र । तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवासहितको जम्बो प्रतिनिधिमण्डल अहिले भर्खरै काठमाडौं ओर्लिएको हो । विमानस्थलमा प्रधानमन्त्रीको स्वागतको लागि सभामुख अग्निप्रसाद सापकोटा र कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण पुगिसकेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

३ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाण्डाै – भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतवार बेलुका काठमाण्डौ फर्कनुभएको छ । देउवा नेपाल एअरलाइन्सको जहाजबाट काठमाण्डौ फर्कनुभएको हो । उहाँलाई कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण, मन्त्रीहरूलगायतले स्वागत गरेका छन् ।  गएको शुक्रवार भारत जानुभएका देउवाले भारतीय उपराष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नुभएको थियो । यस्तै नेपालको बिजुली भारतले किन्ने र बङ्गलादेश तथा भुटानसम्म बेच्ने संरचना निर्माणको विषयमा सम्झौता ...

भारत भ्रमण सकी फर्किए प्रधान सेनापति शर्मा

काठमाडौँ – मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा कात्तिक २३ गतेबाट भारत भ्रमणमा रहेका प्रधानसेनापति महारथी प्रभुराम शर्मा आफ्नो ४ दिने भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फिर्ता भएका छन्। प्रधानसेनापति महारथी शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्यएयर बेसमा स्वागत गरेका थिए। भारत भ्रमणका क्रममा कात्तिक २४ गते प्रधानसेनापति महारथी […]

प्रधानसेनापति स्वदेश फिर्ता

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फिर्ता भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा कात्तिक २३ गते ४ दिने भ्रमणको सिलसिलामा भारत भ्रमणमा गएका थिए । भारत भ्रमणको क्रममा शर्मालाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए ।   यसैगरी शर्माले स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, रक्षा सचिव अजय कुमारलगायतसँग भेटघाट गरेका थिए । यस्तै त्यसैगरी उनले रक्षा मन्त्री राजनाथ सिंह,...

तीन दिने भ्रमण पूरा गरी परराष्ट्र मन्त्री ज्ञवाली स्वदेश फिर्ता

तीन दिने भारत भ्रमण पूरा गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिवार स्वदेश फिर्ता भएका छन् ।  नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीवार भारत गएका थिए । बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, सीमा, पारवहन, कोभिड विरुद्धको खोप लगायतका विषयमा छलफल भएको छ । नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल लगायत सहभागी भएका थिए ।

भारत भ्रमण पुरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रबार भारत भ्रमणमा गएका ओली केही बेर अघि स्वदेश फर्किएका हुन्। नयाँ दिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा तीन सम्झौता हुनुका साथै १५ बुँदे संयुक्त वक्तव्य समेत जारी भएको थियो। ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै…