काठमाडौं– फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी विभिन्न जिल्ला जाने काम सुरु भएको छ । आज महाराजगन्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षाका लागि मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिराहा, पर्सा, सप्तरी, सर्लाही रौतहटलगायत विभिन्न जिल्लामा खटिनका लागि प्रहरीहरू बिदाइ भएका हुन् । निर्वाचन सुरक्षार्थ ३ हजार भन्दा बढी प्रहरीलाई पहिलो चरणमा विभिन्न जिल्लामा खटाइएको हो। […]
१० फागुन, मुगु । श्रमबाटै सम्मृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले श्रम बैंक खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ । नगर प्रमुख विष्णुकुमार भामले उक्त कार्यविधि राजपत्रमार्फत सार्वजनिक गरेका छन् ।
नगरप्रमुखमा निर्वाचित भएदेखि प्रत्येक …
काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन्। गोरखपत्र संस्थानले आज काठमाडौँमा आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उनले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि […]
Kathmandu. The Election Commission has recommended that the government grant a three-day holiday for the elections scheduled for Falgun 21.According to Acting Chief Election Commissioner Ram Prasad Bhandari, the recommendation for a holiday on Falgun 20, 21, and 22 is aimed at ensuring maximum voter participation in the election. 'We have recommended a public holiday for Falgun 21, 22, and 23 to the government. Whether to approve it or not is up to the government,' Bhandari stated. If the government approves the commission's recommendation, there will be a continuous seven-day public holiday. This is because the two-day Holi festival falls...