दुई वटा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्रका भवन प्रयोगविहीन

सिमकोट – सिमकोट गाउँपालिकाका दुई वटा वडाका स्थानीयका लागि निर्माण भएका नयाँ आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्रका भवन प्रयोगविहीन भएका छन्। गाउँ गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवाग्राहीलाई सेवा उपलब्ध गराउने सरकारको लक्ष्यअनुसार आएको बजेटबाट भवन निर्माण गरिए पनि जनशक्ति र उपकरणको व्यवस्था नहुँदा निर्माण भएको भवन प्रयोगमा आउन नसकेका हुन्। सिमकोट गाउँपालिका–३ […]

सम्बन्धित सामग्री

हस्तकला महासंघको स्वास्थ्य शिविर

काठमाडौं– नेपाल हस्तकला महासंघ, उद्योग परिषद अन्तरगत महिला उद्योग विकास समिति र सामुदायिक स्वास्थ्य सेवा केन्द्र ललितपुरको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन भएको छ । तीन दिन सञ्चालन भएको सो स्वास्थ्य शिविरमा हस्तकला उद्यमी, व्यवसायी तथा कलाकार, कालिगढहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरीएको थियो । सो शिविरमा ९५ जनाले दक्ष चिकित्सक टोलीसँग स्वास्थ्य जाँच र […]