काठमाडौं । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणअन्तर्गत बंगलादेश र पपुवा न्युगिनी (पीएनजी)ले सुपर–१२ प्रवेशका लागि अन्तिम खेल खेल्दै छन् । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको बंगलादेशले दोस्रो खेलमा ओमानलाई हराउँदै सुपर–१२ प्रवेशको सम्भावनालाई जीवित राखेको थियो ।
आजको खेलमा ओमान र पीएनजीको प्रदर्शनको आधारमा बंगलादेशको अघिल्लो चरण प्रवेश सम्भावनालाई प्रस्तुत...