काठमाडौँ – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान लिन सुरु गरेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक करिब डेढ घण्टा ढिला गरी सुरु भएसँगै राणाको बयान सुरु गरिएको हो । राणा ११ बजे नै सिंहदरबार पुगेका थिए । बयानका लागि आवश्यक मापदण्ड बनाउन थाल्दा ढिलाइ भएको समितिले जनाएको छ । समितिले […]