वार्षिकोत्सवमा नमस्ते पेको आकर्षक अफर

तेस्रो वार्षिकोत्सव मनाइरहेको नमस्ते पेले आफ्ना सम्पूर्ण प्रयोगकर्तालाई आकर्षक अफरसहित नयाँ अभियान सुरु गरेको छ । यो अभियान साउन २६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । पहिलो अफर केवाइसी प्रमाणीकरणमा चार सय एमबीको डेटा प्याक हो । नमस्ते पे मा केवाइसी प्रमाणित नभएका विद्यमान प्रयोगकर्ताले चार सय एमबीको डाटा प्याकको लागि योग्य हुन आफ्नो […]