बागमती र एपीएफ एक खेल पनि खेल्न नपाउँदै बाहिरिँदा एनआरएनए र सुदूरपश्चिम सेमिफाइनलमा

काठमाडौँ –  समूह ‘बी’मा रहेको एपीएफ र बागमती प्रतियोगिता सुरु हुनु अघिसम्म समूह ‘बी’मा सेमिफाइनलका दाबेदार रहेका थिए। तर, नवौं राष्ट्रिय खेलकुदमा वर्षाका कारण दाबेदार एपीएफ र बागमतीले एक खेल पनि खेल्न नपाउँदै बाहिरिँदा सुदूरपश्चिम र एनआरएनएले अन्तिम चारमा स्थान बनाएका छन्। मंगलबार एपीएफ र सुदूरपश्चिमबीचको खेल टस पनि नभइ स्थगित भएसँगै समूह ‘बी’बाट सेमिफाइनलमा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप महिला टी-२० : सुदूरपश्चिम समूह विजेता

३ माघ, काठमाडौं । एपीएफलाई ४ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेश टिम प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा समूह ए को विजेता बनेको छ । इटहरीको जनता क्रिकेट मैदानमा जारी प्रतियोगितामा समूहको आफ्नो अन्तिम खेल जितेर सुदूरपश्चिम समूह विजेता बनेको हो । यो समूहबाट सुदूरपश्चिम र एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेका थिए । मंगलबार भएको […]

प्रधानमन्त्री कप क्रिकेटको पहिलो सेमिफाइनलमा एपीएफ र मधेश प्रदेश भिड्दै

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको पहिलो सेमिफाइनलमा आज विभागिय टोली एपीएफ र मधेश प्रदेशबीच खेल हुँदैछ।  त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आज बिहान खेल ९ बजे सुरु हुने छ। एपीएफ समूह एकको विजेता हो भने मधेश प्रदेश समूह बीको उपविजेता हो।एपीएफ हालसम्म अपराजित टोली रहेको छ। उसले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो भने गण्डकी प्रदेशसँग बराबरीमा रोकिएको थियो। समूह चरणमा पुलिससँग पराजित भएको मधेशले प्रदेश १ र लुम्बिनीलाई हराएको

प्रधानमन्त्री कप : आज आर्मी र सुदूरपश्चिम तथा गण्डकी र एपीएफ खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेका त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र एपीएफबीच खेल हुनेछ । आर्मी र सुदूरपश्चिमको खेल कीर्तिपुर मैदानमा तथा गण्डकी र एपीएफको खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछन् ।  समूह ‘ए’ मा समान दुई खेलमा ४ अङ्कका साथ एपीएफ शीर्ष र गण्डकी प्रदेश दोस्रो स्थानमा रहेका छन् । समान १ खेलमा अङ्क जोड्न नसकेको कर्णाली तेस्रो, आर्मी चौथो र दुई खेलमा अङ्क नजोडेको सु...

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बुधबार पनि दुई खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली र गण्डकी प्रदेश भिड्नेछन्। मूलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।दुवै खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि मंगलबार भएको खेलमा प्रदेश १ र विभागिय टोली एपीएफ विजयी भएका थिए। बागमती प्रदेशमाथि प्रदेश–१ ले ६९ रनको जित हात पारेको हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदैविभागीय टोली एपीएफ समूह ’ए&rsqu

प्रधानमन्त्री कप : प्रदेश-१ र बाग्मती तथा एपीएफ र सुदूरपश्चिम खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । कीर्तिपुर मैदानमा समूह ‘बी’ मा रहेको प्रदेश एक र बाग्मती प्रदेशबीच खेल हुँदैछ । यी दुई टोलीबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । त्यस्तै, आज हुने अर्को खेलमा समूह ‘ए’ का एपीएफ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । यो खेल मूलपानीमा बिहान साढे ९ बजे सुरु हुनेछ । आइतवारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, ...

नवौं खेलकुद : महिला क्रिकेटको खेल तालिका सार्वजनिक

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा कुल ९ टोलीले सहभागिता जनाउने छन् । ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ए मा नेपाल एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् ।त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशले खेल्नेछन् । सोही दिन नै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश

एनआरएनए र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो । मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’ बाट एनआरएनए र […]

एनआरएनए र सुदूरपश्चिम प्रदेश फाइनलमा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’ बाट एनआरएनए र सुदूरपश्चिम अन्तिम चारमा पुगे । एपीएफको लगातार चार खेल रद्द भएको हो । यता सुदूरपश्चिमको भने एक खेलमा जित निकाल्दा दुई खेल रद्द भएको थियो ।एपीए

नवौं राष्ट्रिय खेलकुद : वर्षाका कारण सबै खेल प्रभावित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट अन्तर्गत एनआरएनए एकेडेमी र एपीएफ क्लबबीचको खेल नतिजा विहीन बन्दा अन्य तीन खेललाई पनि वर्षाले प्रभावित गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा शुक्रवार परेको भारी वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो ।सोही वर्षाका कारण सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशबिचको दोस्रो खेल पनि प्रभावित भयो । उक्त खेल टस नै नभई रद्ध भएको हो । वर्षाले खेल रोकिनुअघि एनआरएनएले ब्याटिङ गरिरहेको थियो । १९ ओभरमा घटाइएको खेलमा एनआरएनएले १३ ओभर ३ बलमा २ वि

पीएम कपमा चार खेलः लगातार जितको दाउमा पुलिस र एपीएफ

प्रधानमन्त्री (पीएम) कप टी- २० क्रिकेट प्रतियोगितामा आज शुक्रबार चार खेल हुँदैछन् ।  कीर्तिपुरस्थित टियु मैदान र मुलपानीस्थित माथिल्लो मैदानमा २/२ खेल  हुनेछन् । टियुमा बिहान सवा ९ बजे हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् भने सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।दिउँसो १ बजे टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा मुलपानीमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।समूह ‘