काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न पदाधिकारी बैठक बसेको हो। बैठकले कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउने बुझिएको छ। बैठक बस्नुअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बेग्लाबेग्लै बैठक बसेको थियो। कांग्रेसबाट अहिलेसम्म गृह मन्त्रालयमा बालकृष्ण खाँण, परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्का र कानुन मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की