बढ्दै पर्यटक : फेब्रुअरीमा भित्रिए २० हजार

विश्वभरि कोभिड महामारी कम हुँदै गएसँगै विदेशी पर्यटक आगमन बढ्न थालेको छ । फेब्रुअरी २०२२ मा विभिन्न मुलुकबाट १९ हजार सात सय ६६ पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको सोही...

सम्बन्धित सामग्री

ठन्डीले छेकेन ‘रारा’ पुग्न, बढ्दै छन् पर्यटक

कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनामा ६ हजार दुई सय पर्यटक पुगेका छन्।...

लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने पर्यटक बढ्दै

सिमकोट – नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ। मौसममा सुधार भएसँगै पाँच हजार मिटर अग्लो स्थान लाप्चाबाट मानसरोवर कैलाश स्पष्ट देखिने भएकाले पर्यटकको संख्या बढ्दै गएको हो। लिमीका स्थानीय कुन्चोक लामाले आन्तरिक र बाह्य गरी सय जना पर्यटकले एकै दिनमा लाप्चाबाट मानसरोवर […]

सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै : लुक्लामा हवाई टिकट लिनेको चाप

साेलुखुम्बु - पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष वसन्तयामको पर्यटक सिजन सकिएसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्न थालेको हो । सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार पछिल्लो एक हप्तामा २ सय ६९ विदेशी र ५५ नेपाली गरी ३ सय २४ जना पर्यटक भित्रिँदा ७ सय ९१ विदेशी र २ सय ३९ नेपाली गरी १ हजार ३० जना बाहिरिएका छन् । एक महिना अघिसम्म भित्रिने पर्यटकको चाप रहेको खुम्बुमा अहिले फर्किने पर्यटकको सङ्ख्या बढ्दै गएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलले बताउनुभयो । नाम्चे, खुम्...

मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्दै

कोभिडले शून्य अवस्थामा पुर्याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तब्य पनि लुम्बिनी बन्दै गएको छ । यही जेठ २ गते मोदी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आएका थिए । त्यस यता मात्र लुम्बिनी आएर १२ हजार ७ सय ७० भारतीय पर्यटकले मायादेवी मन्दिर दर्शन गरेका छन् । भारतीय पर्यटक मात्र होइन आन्तरि

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

काठमाडौँ– दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ ।  अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् । युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ […]

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ ।  अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् ।युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिलमा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक बढे

दुई वर्षको लामो अन्तरालपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको श्रावण महिनादेखि हालसम्म छ हजार भन्दा बढी युरोपेली पर्यटक भित्रिएका हुन् । सो अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपेली पर्यटक आएका हुन् । युरोपेली देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिल महिनामा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका

विदेशी पर्यटक आगमन बढ्दै, अप्रिलमा ५८ हजार बढी भित्रिए

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ। यो अप्रिल महिनामा मात्र नेपालमा ५८ हजार ३ सय ४८ जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार कोरोना संक्रमण सुरु भएपछिको यो...