काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल आफू पक्षधर सांसदहरु लिएर राजीनामा दिन सिंहदरबार संसद सचिवालय गएपछि राजीनामा रोक्नको लागि अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङलाई खटाएका छन् । अहिले नेता नेपालसँग पौडेल र नेम्वाङले सिंहदरबारस्थित् शिक्षा समितिको हलमा वार्ता गरिरहेका छन् । उनीहरुले राजीनामा नदिनको […]