सहरी विकास मन्त्री प्रभुु साहले तत्कालीन राजा ज्ञानेन्द्रको खुट्टामा दाम चढाउने पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कसरी अग्रगमनकारी भए भन्ने प्रश्न गरेका छन् ।गृहजिल्ला रौतहटको संसदीय निर्वाचन क्षेत्र २ अन्तर्गत तेजापाकडमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले माधवकुमार नेपालमा पदलोलुपता रहेको आरोप लगाए ।नेता नेपालकै गृहजिल्लासमेत रहेको रौतहटमा उनको आलोचना गर्दै साहले छिमेकी मुलुक भारतमा सांसद पदमा निर्वाचित काँग्रेस नेतृ सोनिया गान्धील