नेपालको जलविद्युतमा लगानी गर्ने रुसको इच्छा

रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ। नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो।

सम्बन्धित सामग्री

सेती खोलाको स्वपुँजीमा डोल्मा कोषको लगानी

२२ मेगावाटको सेतीखोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीको स्वपुँजीमा डोल्मा इम्प्याक्ट फण्ड आईआईले ४९ प्रतिशत लगानी गरेको छ । ५ अर्ब ३ करोड लागत रहेको आयोजनाको प्रवर्द्धक कम्पनी सेतीखोला हाइड्रोमा डोल्मा कोषले ४९ प्रतिशत स्वपुँजीमा लगानी गरेको हो । यो लगानी डोल्मा फण्डले जलविद्युतमा लगानी गरेको सबैभन्दा ठूलो लगानी हो । यसअघि डोल्माले २८.१ मेगावाटको स्वेतगंगामा […]

नेपालको जलविद्युतमा लगानी गर्न आग्रह

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी तथा मित्रराष्ट्र बंगलादेशका निजी क्षेत्रको उद्योग सम्बन्धी राष्ट्रिय सल्लाहकार सलमान एफ रहमानबीच भेटवार्ता सम्पन्न भएको छ ।बंगलादेशको भ्रमणमा रहेका उपाध्यक्ष केसी र सल्लाहकार रहमानबीच दुई पक्षीय हितका बारेमा छलफल भएको हो । भेटमा जलविद्युत विकासको क्षेत्रमा नेपाल तथा बंगलादेशको संयुक्त लगानीको विषयमा वार्ता केन्द्रित रहेको बाइएको छ ।नेपालबाट […]

विवादित ‘टाइगर प्यालेस ’ होटलमा प्राइम बैंकको शङ्कास्पद लगानी

भैरहवास्थित निर्माणाधीन तर विवादित होटल ‘टाइगर प्यालेस’ मा प्राइम बैंकको शङ्कास्पद लगानी देखिएको छ । हङकङमा हेडक्वर्टर सिल्भर हेरिटेज लिमिटेडद्वारा निर्माणाधीन सो होटलको लगानीबारे विवाद चलिरहेकै बेला यता प्राइम बैंकले भने आँखा चिम्लिएर लगानी गरेको पाइएको हो ।नेपालमा पर्यटन पूर्वाधार तथा जलविद्युतमा लगानी गर्ने उद्देश्यसहित भित्रिएको सिल्भर हेरिटेज ईन्भेस्टमेन्ट प्रालिले नेपाली लगानीकर्तासँग साझेदारी गरेर केही समय अघि कम्पनी दर्ता गरेको थियो । होटल पर्यटन क्षेत्रमा काम गर्ने भन्द

पर्यटन पूर्वाधार र जलविद्युतमा लगानी गर्न ढकालको आग्रह

विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै ग्लोबल आईएमई बैंकले लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।ग्लोबल आईएमई बैंककोसंयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा सो अन्तरक्रिया आयोजना गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनुका साथै […]

अष्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ ।  नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् ।  नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष भन्दा पुरानो कुटनीतिक सम्वन्धलाई थप बलियो बनाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताए । अष्ट्रेलियाले नेपालको बन क्ष्ँेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न लामो समय देखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिए । उनले जडिवुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरि अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गरे । अध्यक्ष मल्लले भने , ‘समृद्ध मुलुक अष्टे«लियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगण्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्नका लागि म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु ।’ अष्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह समेत गरे ।  बैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्क समक्ष आग्रह गरे । अध्यक्ष मल्लले भने, 'अष्ट्रेलियाको लगानी सुनिश्चित गर्न नीजि क्षेत्रको तर्फबाट नेपाल चेम्बर अफ कमर्सले पहल गर्नेर्छ ।’नेपालका विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययनका लागि गईरहेको सन्र्दभमा अध्यक्ष मल्लले त्यहाँका बिख्यात शैक्षिक संस्थाहरुबाट नेपाली शैक्षिक संस्थाहरुलाई सम्वन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गरे । अध्यक्ष मल्लले नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सेवा बिस्तार गरेर दुवै देशले फाईदा लिन सक्नेमा जोड दिए । यसले नेपालको पर्यटन प्रर्वद्धनमा समेत महत्वपुर्ण भूमिका खेल्नेमा अध्यक्ष मल्लले विश्वास व्यक्त गरे । सूचना प्रविधीको क्षेत्रमा लगानीका लागि अष्टे«लियाको निजी क्षेत्रमा पहल गरिदिन समेत राजदूत वल्कलाई अध्यक्ष मल्लले प्रस्ताव गरे ।जवाफमा राजदूत वल्कले नेपाल अष्ट्रेलियाको कुटनीतिक सम्वन्ध ६० बर्ष भन्दा पुरानो र ऐतिहासिक भएको बताईंन्। नेपालसंगको ऐतिहासिक सम्वन्धलाई अष्ट्रेलियाले संधै गर्व गर्ने उनको भनाई छ । नेपालबाट बार्षिक ५० हजार विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरुको शैक्षिक सुधार तथा भविश्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताईन्। वल्कले भनिन्, ‘नेपालबाट बार्षिक ५० हजार विद्याथीलाई अष्टे«लियाले अध्ययन भिषा उपलव्ध गराउ“दै आएको छ । अष्टे«लिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारत पछि नेपाल तेस्रो स्थानमा छ । हामी अझै यसको सुधारको पक्षमा छौं ।’

कृषि, पर्यटन र जलविद्युतमा लगानी गर्न पूर्वराष्ट्रपतिको आग्रह

पूर्वराष्ट्रपति डा. रामवरण यादवले गैरआवासीय नेपालीहरुलाई नेपालको कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बुधबार आइडिया फर नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले विदेशमा सिकेको ज्ञान, सीप र पुँजीलाई नेपालमा ल्याएर उद्यमशिलतामा लगानी गर्नुपर्ने बताए ।नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा जडिबुटी प्रशोधनको क्षेत्र लगानीका लागि उर्वर रहेको धारणा व्यक्त गर्दै […]

तीन वर्षदेखि पीपीए रोकिँदा १७ खर्बको लगानीमा तगारो

१ मंसिर, काठमाडौं । पछिल्ला वर्षमा जलविद्युतमा लगानी गर्न चाहने कम्पनीहरुको लाइन लामो छ, तर सरकारले विद्युत खरिद सम्झौता (पीपीए)बारे ठोस निर्णय नलिँदा तीन वर्षयता प्रस्तावित दशौं अर्ब लगानीलाई ‘तगारो’ लागेको छ ।

प्रदेश सरकारले जलविद्युतमा लगानी गर्ने

प्रदेश सरकारले प्रदेश पर्यटन बोर्ड र प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीहरूसमेत नियुक्त गरेको छ।...