पर्यटन पूर्वाधार र जलविद्युतमा लगानी गर्न ढकालको आग्रह

विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै ग्लोबल आईएमई बैंकले लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।ग्लोबल आईएमई बैंककोसंयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा सो अन्तरक्रिया आयोजना गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनुका साथै […]