गुट रोज्ने कि विचार ? भन्दै महेश आचार्यले मागे भोट

काठमाडौँ-  नेपाली कांग्रेसको स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका महेश आचार्यले ‘गुट रोज्ने कि विचार’ भन्दै भोट मागिरहेका छन् । १४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शनिबार भएको मनोनयन दर्ताका बेला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका उनले महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् । ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईको विवेकले उचित निर्णय गर्नेछ’, उनले प्रतिनिधिलाई भनेका […]

सम्बन्धित सामग्री

भोट खसालेपछि दीपकले भने– भोट होइन विचार खसाले

हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले चन्द्रागिरि नगरपालिका–१, खहरे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले आफूले भोटको रूपमा विचार खसालेको बताएका छन् ।उनले भोट हालेको तस्बिरका साथ लेखेका छन्, ‘भोट होइन विचार खसाले । परम्परा होइन परिवर्तन अंगाले ।’

राजेन्द्र लिङ्देन भन्छन् : छोरी दिँदा जस्तै विचार गरौं भोट दिँदा

२४ कात्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दलदलमा फसेको मुलुकलाई उद्धार गर्नका लागि अबको चुनावमा राम्रो उम्मेदवारलाई छान्न मतदातालाई आग्रह गरेका छन् । बिहीवार मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा आयोजित चुनावी सभामा उनले भने, ‘छोरी दिँदा जसरी सोच विचार गरेर दिन्छौँ, भोट दिँदा पनि त्यसै गरौं ।’ अहिलेका सिमित दलहरुले देशलाई चक्रव्युहमा […]

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् ।प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनुपर्ने पनि बताए । महामन्त्री थापाले […]

ओलीले भोट माग्ने नैतिक आधारै छैन : गगन थापा

काठमाडौं :  सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन्।प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनुपर्ने पनि बताए। महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए।उनले कम्

ओलीलाई जनताकहाँ गएर भोट माग्ने नैतिक अधिकार छैन् : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताकहाँ गएर भोट माग्ने नैतिक अधिकार नरहको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा गरेको कार्यक्रममा थापाले २०७४ सालपछि कम्युनिष्ट सरकार के के गर्‍यो भन्ने जवाफ नदिएसम्म ओलीलाई मत माग्ने अधिकार छैन भन्नुभयो । पाँच वर्ष खेर फालेकोमा जनतासँग माफी माग्नुपर्ने […]

एमाले अध्यक्ष ओलीसँग भोट माग्ने नैतिक आधार छैन : गगन थापा

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको बताउनु भएकाे छ ।  प्रजातान्त्रिक विचार समाजले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले गएकाे ५ वर्षमा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताउनुभयो । महामन्त्री थापाले २०७४ सालयताको ५ वर्ष कम्युनिस्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाउनु भयो । ...

ओलीलाई भोट माग्ने नैतिक आधार छैन : गगन थापा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनुपर्ने पनि बताए । महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए । उनले भने, &lsq

राजेन्द्र लिङ्देनको आग्रह : भोट दिँदा हजार पटक विचार गर्नुस्

२० वैशाख, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्दा सोचविचार गर्न मतदातालाई आग्रह गरेका छन् । मंगलबार पर्साको वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले एक भोटले आफ्नो भाग्य र भविष्य निर्धारण गर्ने बताए । ‘भोट ख्याल ख्याल दिने, एक छाकमा, एक ट्वाकमा दिने चिज हैन, एक लिटर […]

दलित समुदायको निचोड : अब भोट बैंकका रूपमा प्रयोग हुँदैनौँ

कञ्चनपुर : स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि कञ्चनपुरमा चुनावी सरगर्मी सुरु भएको छ।शहर बजारका चिया पसलदेखि गाउँका चौराहसम्म विगतमा निर्वाचित भएका जनप्रतिनिधिले गरेका कार्यको समीक्षासँगै नयाँ आकांक्षीबारे विचार विमर्श हुन थालेका छन्। दलित समुदायका अगुवाहरू भने संविधानअनुसार अधिकार नपाएकोमा असन्तुष्ट देखिएका छन्।दलित समुदायलाई भोट बैंकका रूपमा प्रयोग गरी चुनावपछि अधिकारबाट वञ्चित गराइएको उनीहरूको आरोप छ।‘निर्वाचनमा विजयी दलित प्रतिनिधिहरूले जुन वर्गको प्रतिनिधित्व

जनतामा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैनः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा असाधारण काम भएकोले जनतामा कसरी भोट माग्न जाने होला भन्ने स्थिति नरहेको बताएका छन् । एमालेसँग विचार र भिजनको कमी नभएको उनको भनाइ थियो ।  ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नको आइतवार जवाफ दिँदै ओलीले देश विकासको भिजन दिएकोले जनतामा जानका लागि प्रशस्त आधार रहेको बताएका हुन् ।  ‘जनताकोमा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन । केही काम नगरेका र खराब गरेकाहरू त चुनाव...