सप्तरी– गजेन्द्रनारायण सिंह अस्पताल राजविराजअन्तर्गत सामाजिक सेवा एकाइ तथा ज्येष्ठ नागरिक सेवाबाट सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । एकाइमार्फत मानसिकरूपमा साढे एक सय र दैनिकरूपमा पाँच बिरामीले सेवा लिएको सो एकाइले जनाएको छ । एकाइका प्रमुख सूर्यकान्त झाले गत वर्ष आठ सय ४५ पुरुष र नौ सय ७२ महिला गरी एक हजार आठ […]