काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ९ हजार मासिक किस्तामा पल्सर चढ्न सकिने स्कीम दिइरहेको छ । कम्पनीले कम मूल्यको स्टायडर्ड भेरियन्ट बजाज पल्सर एनएस २०० को विक्री सुरु गरेसँगै मासिक ९ हजार १६३ रुपैयाँ किस्ता तिर्नेगरी मोटरसाइकल खरिद गर्न सकिने भएको हो । १८ महिनाको लागि कर्जा सुविधा […]