१ मंसिर, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । ३० कात्तिक, बुधबार बसेको कम्पनी सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी एक अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने […]