काठमाडौं : नेकपा एकीकृत समाजवादीको विवाद झन चुलिएको छ। सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको सचिवालय बैठकले विवाद बढेको हो। जेठ २२ गते मन्त्री फिर्ता बोलाउने निर्णय भएकोमा मन्त्रीहरुले आफूलाई हटाउन नहुने मत राखेका थिए। जसकारण निर्णय कार्यान्वयन हुन सकेको छैन।
सो पार्टीका तर्फबाट सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकास…