महालक्ष्मी लाइफले मर्जरबाट ५ अर्ब पुँजी पुर्‍याउने, २५ गते विशेष साधारणसभा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी मर्जरबाट पूरा गर्ने भएको छ । बिमा समितिले गत चैतमा बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी वृद्धि गरेर जीवन बिमाको २ अर्ब बाट ५ अर्ब निर्जिवन बिमा कम्पनीको १ अर्बबाट साढे २ अर्ब पुर्याउँदै सबै कम्पनीलाई पुँजी वृद्धि योजना १ महिजाभित्र...

सम्बन्धित सामग्री

महालक्ष्मी लाइफद्वारा प्रभु इन्स्योरेन्ससँगको मर्जर स्वीकृत

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जीवन बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा पनि प्रकाश पारे । सभाले अध्यक्षद्वारा […]

महालक्ष्मी लाइफले आइपिओ निष्कासन गर्ने

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा गरी साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

महालक्ष्मी लाइफ चौथो वार्षिक साधारणसभा

महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जीवन बिमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी दिए ।सभाले आ.व.२०७६÷०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण […]

महालक्ष्मी लाइफ इन्सुरेन्सले पनि आईपीओे ल्याउने

महालक्ष्मी लाइफ इन्सुरेन्सले आईपीओे प्रस्ताव पारित गराउन फागुन ३ गतेलाई साधारणसभा बोलाउने भएको छ । महालक्ष्मीले  सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।यस्तै, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पा

महालक्ष्मी लाईफको आईपीओ आउँदै, साधारणसभामा लग्यो प्रस्ताव

११ माघ, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्सले साधारण सेयर (आईपीओ) निष्काशनका लागि तयारी शुरु गरेको छ । मुलुकको सबैभन्दा कान्छो बिमा कम्पनी महालक्ष्मीले आईपीओ जारी गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको हो । साधारणसभाले पारित गरेपछि आईपीओ निष्काशन प्रक्रिया शुरु हुनेछ । कम्पनीले फागुन ३ गते सोमबार होटल र्याडिसनमा साधारणसभा बोलाएको छ । उक्ता साधारणसभामा […]