महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जीवन बिमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी दिए ।सभाले आ.व.२०७६÷०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण […]