काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा बीमा शुल्कको नविकरण ई–सेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरूका लागी ५ प्रतिशत वा २३० रुपैयाँ सम्मको क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो । ग्राहकहरूले यो सुविधा वैशाख महिना भरि लिन सक्नेछन् । सूचना प्रविधिमा आएको […]