शेखरले बुधबार विहान अनुपम फुडल्याण्डमा बोलाए जनप्रतिनिधिलाई

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले काठमाडौंमा उपलब्ध काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिका लागि चियापान तथा भेटघाट कार्यक्रम राखेका छन् । नेता कोइराला बुधबार विहान ८ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेको उनको सचिवालयले जनाएको छ ।स्थानीय निर्वाचनमा काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा पालिका प्रमुख र उपप्रमुख साउन ३० र ३१ गते अभिमुखीकरण कार्यक्रममा लागि काठमाडौंका थिए । अभिमुखीकरण कार्यक्रममा सकिएको भोलिपल्ट कोइरालाले उनीहरु

सम्बन्धित सामग्री

जसपा संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेता चयनका लागि बुधबार चुनाव हुने भएको छ। निर्वाचन समितिले मंगलबार निर्वाचन तालिका सार्वजनिक गर्दै बुधबार मतदान हुने जनाएको हो। विहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता गर्ने र दिउँसो २ देखि दिउँसो साढे २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तालिका छ।घोषित तालिका अनुसार दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान हुने जनाइएको छ। जसापाका प्रतिनिधिसभामा १२ जना सांसद छन्। अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएकाले सं

मंसिर ४ गते विहान ४ बजेदेखि गाडी नचल्‍ने

३० कात्तिक, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्‍य निर्वाचनका दिन विहान ४ देखि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन नचल्‍ने भएको छ । जिल्ला प्रशासन काठमाडौंले बुधबार सूचना जारी गर्दै मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान भएपछि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त […]

आज असोज २६ गते बुधबार, यस्तो छ तपाईको राशिफल

आज असोज २६ गते बुधबार। तद्नुसार अक्टुबर महिनाको १२ तारिक २०२२ । कार्तिककृष्णपक्ष तृतीया,बणिज करण, भरणी नक्षत्र, वज्र योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः०२ मा हुनेछ भने साँझ ५ः३८ मा सूर्यास्त हुनेछ । आज ११ः२८ देखि १२ः१४ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । बुधबारको […]

बडादशैंको टीकाको उत्तम साइत १९ असोजको विहान ११ बजेर ५१ मिनेट

काठमाडौं, १७ असोज । बडादशैंको टीकाको उत्तम साइत १९ असोज बुधबार विहान ११ बजेर ५१ मिनेट रहेको जनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेकाले टीका लगाउन सकिनेछ । घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई विहान १० बजेर ३४ मिनेटमा बिसर्जन पछि टीका लगाउन साइत समितिले उल्लेख गरिएको हो […]

एमसीसी संसदमा टेबल हुने निश्चित, बुधबार नै अनुमोदन अनिश्चित

मंगलबार विहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने पुन: समझदारी बनेको थियो । एमसीसी संसदमा बुधबार टेबल भएपनि बुधबार नै पारित गर्ने या नगर्ने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन ।

भोलि विहान ६ बजेदेखि फोहोर उठाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा थुपारिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो । करिब एक महिनादेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौँ महानगरपालिका, […]

उपत्यकामा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा, किराना पसल विहान ९ बजेसम्म खुल्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गरिएको छ । बुधबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जेठ १४ गतेदेखि किराना पसलहरु बन्द गरिएको थियो । अब भने विहान ९ बजेसम्म किराना पसल खुला गर्ने निर्णय गरिएको छ […]

सुदूरपश्चिममा एमालेको बैठक दुई पटक स्थगित, अर्को बैठक बुधबार विहान

११ जेठ, धनगढी । मंगलबार दुई पटकसम्म बैठक बस्न नसकेपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक तेस्रो पटक पुनः बोलाइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले बुधबार बिहान सवा ८ बजे बस्ने गरी बैठक बोलाएका हुन् । एमाले संसदीय दलको कार्यालयबाट प्रदेशसभा सदस्यहरुलाई एसएमएस मार्फत बैठकमा बोलाइएको एक जना प्रदेशसभा सदस्यले […]

आज विहान गएको भूकम्पले सात वटा घर भत्कायो, तीनजना घाइते

काठमाडौं, जेठ ५ । लम्जुङ केन्द्रविन्दू भएर आज विहान गएको भूकम्पको कम्पन्नले सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना घाइतेसमेत भएका छन् । भूकम्पमा सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ […]