बजेटको आकारअनुसार पूँजीगत खर्च नहुँदा अर्थतन्त्र चलायमान हुन सकेन: स्वर्णिम वाग्ले

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद स्वर्णीम वाग्लेले बजेटको आकारअनुसार पूँजीगत खर्च नभएकाले आर्थिक क्रियाकलाप चलायमान हुन नसकेको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ मा बोल्दै उनले विदेशी क्षेत्रअन्तर्गत भारतीय मुद्रासँगको पेग दिगो नरहेको तर आर्थिक अवस्था अहिले कमजोर भएकाले ठीकै मान्नुपर्ने अवस्था रहेको बताए। बैंकिङ्ग क्षेत्रमा देखिएका […]