तरकारी जोनका रुपमा स्थापित बेलका नगरपालिका

उदयपुर– पन्ध्र वर्ष अघिसम्म आयातित तरकारीमा निर्भर उदयपुरको बेलका नगरपालिका यतिबेला तरकारी जोनका रुपमा स्थापित भएको छ । पाँच वर्षअघिदेखि नगरपालिकाले वृहत् तरकारी उत्पादन अभियान सञ्चालन गरेपछि यतिबेला यहाँ तरकारी उत्पादन बढेको छ । जिल्लाकै पहिलो तरकारी जोन बनाउने लक्ष्यका साथ सुरु भएको अभियानलाई नगरपालिकालाई हरियो तरकारीमा आत्मनिर्भर बनाएको छ । गत वर्ष ८० हेक्टर क्षेत्रफलमा […]

सम्बन्धित सामग्री

उदयपुर जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

उदयपुरको बेलका नगरपालिका– ७ मा भएको जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ।

पुरन्दह माविको भवन शिलान्यास

बेलका नगरपालिका १ पुरन्दहस्थित जनता माविले सुविधासम्पन्न भवन पाउने भएको छ।

पुरन्दह माविको भवन शिलान्यास

बेलका नगरपालिका १ पुरन्दहस्थित जनता माविले सुविधासम्पन्न भवन पाउने भएको छ।

बेलकाको ८ क्षेत्रमा कोशीको कटान तीव्र

५ असार, विराटनगर। कोशी नदीले उदयपुरको बेलका नगरपालिका ८ क्षेत्रमा कटान तीव्र बनाएको छ । कोशीले कटान गरेको क्षेत्र गत वर्ष बस्ती पसेको भन्दा थोरै माथि छ । बेलका नगरपालिका प्रमुख अशोक कार्कीले कोशी नदीले करिब ५० मिटर क्षेत्र कटान गरेको छ। कटान श्रीलंका टापुमा बाढी पस्ने जोखिम बढेको उनले बताए । ‘गत वर्ष कटान […]

सामुदायिक वनमा अवैध रुख कटान

यहाँको बेलका नगरपालिका ७ मैनामैनीस्थित दुधकोसी सामुदायिक वनमा अवैध रुख कटान भएको छ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

उदयपुरको बेलका नगरपालिका–८ बकुन्द्रेमा पौडी खेल्नेक्रममा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नयाव उपरीक्षक राकेशकुमार पोदारका अनुसार बेलका नगरपालिका–६ का १७ वर्षे सुदिप बिष्टको मृत्यु भएको...

३४ वर्षपछि पुरानै धारमा सोझियो कोशी

तीन दशकपछि सप्तकोशी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको छ । विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोशी नदीमा आएको बाढी आज बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको हो । बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोच हुँदै कोशीले बस्तीतर्फको बाटो …

भूमि आयोग नहुँदा पनि धमाधम जग्गा नापजाँच गर्दै बेलका नगरपालिका

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको भूमि आयोग खारेज गरियो । देउवा सरकारले हालै केशव निरौलाको अध्यक्षतामा आयोग पुनर्गठन गरेको छ । केन्द्रमा आयोग विघटन र पुनर्गठनको खेल चलिरहेका बेला उदयपुरको बेलका नगरपालिकाले धमाधम जग्गा नापजाँचको काम गरिरहेको छ । सर्वाेच्च अदालतले आयोगको काम यथास्थितिमा राख्नू भनेर अन्तरिम आदेश दिएको थियो । बेलका नगरपालिकाले २०० विगाहाभन्दा बढी जग्गा नापिसकेको छ । वडा नम्बर ५ र ३ मा २०० विगा...

स्थानीयद्वारा बेलका नगरपालिका घेराउ

आन्दोलनकारी र प्रहरीबीचको झडपको क्रममा प्रहरीले १० राउण्ड हवाईफाईर समेत भएको थियो।

गिद्ध संरक्षणमा बेलका नगरपालिका

उदयपुर : लोपोन्मुख पंछी गिद्धको संरक्षणमा उदयपुरको बेलका नगरपालिका जुटेको छ। नगरपालिकाले वडा नम्बर ७ र ८ मा पर्ने सुगाचरी भीरमा गिद्धको वासस्थान बनाउँदै छ। गिद्ध एक किसिमको चरो हो। यसले मरेका जनावरको मासु अर्थात् सिनो खाने गर्दछ। वासस्थानको अभाव, घरपालुवा जनावरहरूमा डाइक्लोफिनेकजस्ता एन्टिबायोटिक औषधिको प्रयोगलगायतका क...