नबिल दिगो बैंकिङ्गः महिला उद्यमशिलताको विकास तथा वित्तीय पहुँचमा जोड

काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ–वुमन लिडरसिप फोरमले महिला उद्यमीहरुको लागि नबिल दिगो बैंकिङ्ग र साना तथा मझौला कर्जा विषयमा छलफल गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशिलताको लागि चालेका कदमहरू र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा सीएनआई–डब्लुएलएफ संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ्ग तथा अन्य महिला केन्द्रित पहलहरूको प्रशंसा गर्दै महिलाको सामाजिक रुपान्तरणमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।साथै उनले वित्तीय पहुँच सँगसँगै व

सम्बन्धित सामग्री

नबिल बैंकको सामाजिक उत्तरदायित्वः छथरमा उद्यमशीलता विकास तालिम

नबिल दिगो बैंकिङ अवधारणा अनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै नबिल बैंकले यस कार्यक्रममा आफ्नो आबद्धता जनाएको हो ।

नबिल दिगो बैंकिङ को बार्षिकोत्सव मा ‘नबिल ग्रीन वीक’ मनाइँदै

काठमाडौँ–  ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायिकरण गर्न, उद्यमशीलता प्रवर्द्घन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ ले आज एक वर्ष पूरा गरेको छ । उक्त एक वर्षमा नबिल बैंकमात्र नभएर सिङ्गै […]

नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’ को सुरूवात

नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल कार्यक्रममार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पँहुच प्रदान गर्दै देशका सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो ।संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग पंक्तिवद्ध भएर नबिल […]