काठमाडौं, १७ असार । नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ स्थापना गर्ने भएको छ । बैंकको अनुसार नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकालाई वित्तीय पहुँच प्रदान गर्दै मुलुकका दुर्गम स्थानमा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यअनुसार यस्तो कार्यक्रम घोषणा गरेको हो । संयुक्त राष्ट संघको दिगो विकास लक्ष्यसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र […]