राष्ट्रपति विद्यादेवी भण्डारी सोमवार मनाङ जिल्लास्थित एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन गर्नुहुँदै । प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले सञ्चालन गर्दै आएको उक्त कम्पनी नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म हो । यहाँ इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेन जातका स्याउ लगाइएको छ । ७३५ रोपनी क्षेत्रफलमा उक्त फार्म सञ्चालनमा छ । तस्वीर : रासस