टुंगियो मन्त्रालय बाँडफाँट, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने

गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ। कानुनमा माओवादीले पनि दाबी गरिरहेको छ।