नयाँ सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँट ! - NepaliPatra

काठमाडौँ । नयाँ सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँट भएको छ । बिहान बालुवाटारमा बसेको गठबन्धनको कार्यदलले मन्त्रालय भागबण्डा गरेको हो । जस अनुसार नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ४ र जनता समाजवादी पार्टी (जसपा)लाई २ मन्त्रालय राख्ने सहमति जुटेको स्रोतले जनाएको छ । बाँकी चार मन्त्रालय भने नेकपा […]

सम्बन्धित सामग्री

लुम्बिनीमा मुख्यमन्त्री नियुक्त नहुँदै मन्त्रालय बाँडफाँट

२३ चैत, बुटवल । लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त नहुँदै सत्ता गठबन्धन दलले मन्त्रालय बाँडफाँट गरेका छन् । दलहरूबीच नेकपा एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनीतिक दलहरूलाई दिनेगरी सहमति भएको …

मिल्यो भागबण्डा : रास्वपा र जनमोर्चाबाहेक ९ दलीय सरकार बन्ने

कठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको भागबण्डा मिलेको छ । सत्ता गठबन्धन दलहरुबीच बुधबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालय बाँडफाँट मिलाएको हो । दश दलीय गठबन्धनको बैठकले ९ दल सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्रालय विभाजनको सहमति गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिनुभयो । सरकारमा सहभागी हुनेमा […]

मन्त्रालयको भागबण्डा मिल्यो

सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो । गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित ६-६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् । राजधान...