काठमाडौं, ४ भदौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक अदालत र इजलासको स्थापना गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज (सोमबार) संसदीय सुनुवाई समितिमा न्यायीक सुधारका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्दै उनले महिला वादी भएका घरेलु हिंसा मुद्दा, महिला र बालबालिका वादी भई दर्ता भएका अंश मुद्दा, महिला विरुद्ध भएका जबर्जस्ती करणीसम्बन्धी मुद्दाहरू सुनुवाइका […]