किरण यादव

प्रदीप गिरी सच्चा समाजवादी नेता हुनुहुन्थ्यो । सीमित घेराभित्र बस्न नरुचाउने, अहिलेको राजनीतिक लुछाचुँडीबाट माथि उठेका अग्ला नेता हुनुहुन्थ्यो । पद र लाभको ठाउँबाट टाढा रहनुभयो । अरू बोल्छन्, उहाँले आफ्नो जिन्दगीमै सादा जीवन, उच्च विचार अपनाउनुभयो । मनमा लागेको कुरा भित्र नराख्ने, बाहिर निकाल्ने बानी थियो । अघि बसिरहेकाले के सोचिरहेका छन्, त्यता ध्यान जाँदैनथ्यो, मनमा लागेको कुरा गर्नुहुन्थ्यो । पार्टीमा सम्भावना भएका नेताहरूलाई माया देखाउने, अघि बढाउन सिफारिस गर्ने गर्नुहुन्थ्यो । मलाई पनि ‘अघि बढ्नुपर्छ, तिमी गर्न सक्छौ’ भनेर बारम्बार प्रोत्साहन गर्नुहुन्थ्यो । पार्टीमा कसरी युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेमा उहाँको चिन्ता थियो ।

सम्बन्धित सामग्री

कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएकाे छ ।  देउवाले आज मङ्गलवार किरण यादव (महोत्तरी), राधा घले (काठमाण्डाै), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाण्डाै), गोमा भट्टराई (झापा), गङ्गा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) लाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो । सभापति देउवाले उहाँहरूलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य...

शेरबहादुर देउवाद्वारा १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन

नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन  गर्नुभएको हो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव , राधा घले , धना खतिवडा , उर्मिला थपलिया , रुक्मीणी […]

देउवाले मनोनित गरे १० महिला केन्द्रीय सदस्य

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । मनोनित हुनेमा किरण यादव, राधा घले, धना खड्का, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्णाणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा छन् । सभापति देउवाले उहाँहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए […]

देउवाले गरे थप १० केन्द्रीय सदस्य मनोनीत

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्य थप गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।मनोनीत सदस्यहरूमा किरण यादव, राधा घले, घना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी काेइराला, कल्याणी रिजाल, गाेमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकाेटालाई मनाेनीत गरेका हुन्।

देउवाद्वारा १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । मनोनित हुनेहरुमा किरण यादव (महोत्तरी),  राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग),  रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही   (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी), र  सीता देवकोटा (नव

काँग्रेसमा इतिहास बनाएका नेताका सन्तानलाई एकपछि अर्को धक्का

काठमाडौं, ६ पौष । महोत्तरीलाई चुनावी क्षेत्र बनाएर राजनीतिमा सक्रिय किरण यादव नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा पराजित भएकी छिन् । उनी प्रथम राष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुन् । काँग्रेसको राजनीतिमा रामवरण कोइराला परिवारसँग नजिक छन् । रामवरणका छोरा चन्द्रमोहन भने मधेशी खुल्लातर्फको केन्द्रीय सदस्य जित्न सफल भए । उनी ५ सिटमा तेस्रो भए । […]

राष्ट्रपति भण्डारीकी सम्धिनी काँग्रेस केन्द्रीय सदस्यमा पराजित

नेपाली काँग्रेस केन्द्रीय सदस्यमा वर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन् । १४ औं महाधिवेशनमा मधेसी महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेकी उनी पराजित भएकी हुन् ।पूर्वराष्ट्रपति तथा काँग्रेसका पूर्वमहामन्त्री रामवरण यादवकी भतिजी समेत रहेकी किरण ४ जना मधेसी तर्फको महिला केन्द्रीय सदस्यमा अटाउन सकिनन् । राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धिनी समेत रहेकी उनी आगामी ४ वर्ष काँग्रेस केन्द्रीय समिति बाहिर रहने भएकी छन् । चार जना महिलामा शेखर कोइराला प्यानलबाट उनको मात्र उम्मेदवारी पर

रामचन्द्र पौडेलको नेतृत्वमा जान सकेको भए राम्रो सन्देश जान्थ्योः किरण यादव

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य किरण यादवले संस्थापन इतर समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्व मानेर जान सकिने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ यादवले भनिन्, “लोकतान्त्रिक पार्टीभित्र नेतृत्वमा पुग्ने आकांक्षा हुन्छ नै । जुन पक्षको कुरा गरे पुरानो पुस्ताको […]

कांग्रेस महाधिवेशनको प्रचारप्रसार समितिलाई पूर्णता

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन प्रचार–प्रसार समितिलाई पूर्णता दिइएको छ । पार्टीका प्रवक्ता एवं प्रचार–प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले आज १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रचार–प्रसार समितिलाई पूर्णता दिएका हुन् । समितिको सदस्यमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, किरण गिरी, किरण यादव, आमन्त्रित केन्द्रीय सदस्य अभिषेकप्रताप शाह, जनकराज कलौनी र दिलीप राईलाई चयन गरिएको छ […]

काँग्रेस नेता केसीले गरे संस्थापन इतर पक्षका युवा नेताहरूसँग छलफल

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले १४औँ महाधिवेशनको सन्दर्भमा युवा नेतासँग छलफल सुरु गरेका छन् ।काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा केसीले आइतबार युवा नेताहरूसँग छलफल गरेका हुन् । उक्त छलफलमा युवा नेताहरू गगन थापा, चन्द्र भण्डारी, बद्री पाण्डे, गुरुराज घिमिरे, किरण यादव, रामकृष्ण यादवलगायत सहभागी थिए ।केसीले १४औँ महाधिवेशनमा संस्थापनइतरबाट सर्वसम्मत उम्मेदवार तय गर्नुपर्ने बताएका छन् । नेतृत्वका लागि युवा पनि एकढिक्का भएर आउनुपर्नेमा केसीको जोड छ ।यसअघि केसीको अग्रसर