पोखरामा भारी असिना बर्सिएपछि ...

पोखरा : पोखराका केही स्थानमा भारी असिना परेको छ। अत्याधिक मात्रामा असिना बर्सिएपछि सडक नै सेताम्मे भएको छ। असिनाका कारण पोखरामा ह्वात्तै चिसो बढेको छ भने मानिसको जनजीवन प्रभावित भएको छ।   मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू-भागका केही स्थानमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना…

सम्बन्धित सामग्री

माग्दीमा भीषण असिना, हिउँदे बालीमा ठूलाे क्षति

म्याग्दीमा साेमबार साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्‍याएको छ ।

ठाटिकाँध गाउँपालिकाका असिना पीडितलाई खाध्यान्न

दैलेख । दैलेखको ठाटिकाँध गाउँपालिकामा असिना पीडितलाई गाउँपालिकाले खाद्यन्न बितरण गरेको छ । गाउँपालिकाको वडा नं ३ र ४ मा असिना पानीले सबै किसानको खेतबारीमा लगाएको अन्न बालि नष्ट गरेपछि स्थानीय सरकारले साढे चार सय बढी असिना पिडित परिवारहरूलाई राहत वितरण गरेको गाउँपालिकाकाले जनाएको छ । गाउँपालिका अध्यक्ष गाउँपालिका उपाध्यक्ष वडाका जनप्रतिनिधि वडास्थित सम्पुर्ण राजनीतिक […] The post ठाटिकाँध गाउँपालिकाका असिना पीडितलाई खाध्यान्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्याग्दीमा तेस्रो पटक भीषण असिना, हिउँदे बाली नष्ट

म्याग्दी । म्याग्दीमा चैत महिना लागेसँगै ३ पटकसम्म भीषण असिना पर्दा खडेरीबाट बचेकाे हिउँदे बाली समेत नष्ट भएकाे छ । उत्तरी म्याग्दीमा शुक्रबार परेको असिना पानीले खडेरीबाट बचेकाे हिउँदे बाली, तरकारी र फलफूल बाली नष्ट गरिदिएको हाे । ५ महिनापछि भएको हिउँदे वर्षासँगै असिना परेपछि किसानहरु रुनु न हास्नुको अवस्थामा पुगेका छन् । लामो खडेरीपछि […]

असिना पानीले कास्कीमा हिउँदे तरकारी र तोरीमा बढी क्षति

काठमाडौँ – पोखरासहित कास्कीका विभिन्न क्षेत्रमा आइतबार परेको भीषण असिना–पानीका कारण हिउँदे तरकारी तथा तोरी बालीमा क्षति पुगेको छ। असिना–पानीले १५ देखि २० लाख रुपैयाँ बराबरको तरकारीबाली तथा तोरीमा क्षति गरेको प्रारम्भिक आँकलन कृषि ज्ञान केन्द्र कास्कीले गरेको छ। केन्द्रका प्रमुख शालिकराम अधिकारीका अनुसार आइतबार दिउँसो करिब १५ मिनेट परेको भीषण असिना–पानीले अन्नपूर्ण र माछापुच्छ्रे […]

पाेखरामा बाक्लाे असिना पानी, तस्बिरमा हेर्नुहाेस् !

कास्की – आज आइतवार पाेखरामा बाक्लो असिना पानी परेको छ । असिना पानीले पोखराको सडकमा केहीबेर गाडी सञ्चालनमा अवराेध पुगकाे थियाे । पोखराको न्युरोड, चिप्लेढुङ्गा, बगर, अमरसिंह चेकको भागमा असिनाले ढपक्कै छोपेको थियो । असिना पानीका कारण गुडिरहेका बसहरू रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरू ओत लागेका थिए । असिना पानीले जनजीवनका साथै व्यापार/व्यवसाय पनि प्रभावित भएको छ ।सडकमा चार इन्चदेखि एक फुटसम्म असिना थुप्रिएकाे थियाे । यसरी असिना परेको पहिलो पटक थाहा पाएकाे स्थानीयवासी थम्मन ठकुरीले बताउनुभयो । असिन...

पोखरामा भीषण असिना पानी

पोखरा । आइतबार पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकलगायतका स्थानमा असिनाले ढाकेको थियो । गुडिरहेका सवारी साधन बाटैमा रोकिएका थिए भने बाटो हिँडिरहेका मान्छेहरु ओत खोज्न वाध्य भएका थिए । बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी […] The post पोखरामा भीषण असिना पानी appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरामा भारी असिना पानी

कास्की । पोखरामा आज (आइतबार) दिउँसो असिना पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रभावका कारण विना बादलको असिना पानी परेको हो । असिनाका कारण सडक जाम भएको छ भने पोखरा विमानस्थलसमेत बन्द छ । असिनाका कारण बाटो बन्द भएकोले इन्द्रचोक, महेद्रपुललगायत क्षेत्रमा असिना हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय […]

काठमाण्डौसहित देशका पहाडी क्षेत्रमा असिना पानी

काठमाण्डौ – काठमाण्डाै उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ । केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहको मौसमविद् अर्यालले बताउनुभयो । प्रि–मनसुनमा प्राय हरेक दिनजसो बेलुकाको समयमा चट्याङ पर्ने सम्भावना हुने भ...

मोरङमा हावाहुरीसहित असिना-पानी

प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका विभिन्न स्थानमा हावाहुरीसहित असिना-पानी परेको छ

सिरहामा हावाहुरीसहित असिना पानी

सिरहामा हावाहुरीसहित मध्यम वर्षा भएको छ । जिल्लाका विभिन्न ठाउँमा बिहीबार मध्याह्न हावाहुरीसहित असिना पानी परेको हो