एजेन्सी, २७ पुस। दिल्लीमा कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि सबै निजी कार्यालयहरु बन्द गर्न आदेश जारी भएको छ। दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण (DDMA) ले उक्त आदेश दिएको हो। हाल निजी कार्यालयहरू ५० प्रतिशत क्षमतामा चलिरहेका छन् । ५० प्रतिशत कर्मचारी घरबाटै काम गरिरहेका थिए। कार्यालयहरूमा ५० प्रतिशत मात्र कर्मचारीको उपस्थिति रहेको छ। आदेशअनुसार दिल्लीमा सबै रेष्टुरेन्ट […]