काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटमा अत्यधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउने भएको छ । लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जमिनमा बैंकले कर्पोरेट भवन बनाउने भएको हो । बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङ लगायत दीगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबीटी प्रालिसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत […]