कोरोना भ्याक्सिनबाट भाग्दा देश निकालामा परे जोकोभिच

विश्व नम्बर एक सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको  भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अष्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।