लिच्छवी राजा हरिदत्त वर्माको समयमा करिब दुई हजार तीन सय वर्षअघि निर्माण भएको इतिहास रहेको प्रसिद्ध चाँगुनारायण मन्दिर उच्च जोखिममा परेको छ । संयुक्त राष्ट्र सङ्घअन्तर्गतको युनेस्कोले सन् १९६९ मा विश्वसम्पदा सूचीमा समावेश गरेको चाँगुनारायण मन्दिर वर्षामा जाने पहिरो र हिउँदमा बर्सेनि बालुवा उत्खनन र निकासीका कारण उच्च जोखिममा परेको छ । लिच्छवी राजा मानदेवले …