युरोपा कन्फरेन्स लिगः इंग्लिस क्लब टोटेनहम स्तब्ध

काठमाडौं, ५ कात्तिक । युरोपा कन्फरेन्स लिगमा इंग्लिस क्लब टोटेनहम डच क्लब भिटेससँग स्तब्ध भएको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले भिटेससँग १–० गोल अन्तरको हार ब्यहोरेको हो । खेलको ७८औं मिनेटमा भिटेसका माक्सिमिलियन विटेकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जुन गोल जितका लागि निर्णायक भयो । यस जितसँगै समूह ‘जी’मा […]

सम्बन्धित सामग्री

युरोपा कन्फरेन्स लिगः टोटेनहम मुरासँग पराजित

काठमाडौं, १० मंसिर । युरोपा कन्फरेन्स लिग फुटबलमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ । बिहीबार राति भएको खेलमा टोटेनहमलाई मुरा एफसीले २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ११ औं मिनेटमा टोमी होर्भाटले गोल गर्दै मुरालाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको ३१ औं मिनेटमा रायनले रातो कार्ड पाएपछि टोटेनहम १० खेलाडीमा सिमित […]

युरोपा लिग : भिटेससँग टोटनहम पराजित

काठमाडौँ- युरोपा कन्फरेन्स लिग फुटबलमा डच क्लब भिटेसले इंग्लिस क्लब टोटेनहमलाई हराएको छ । बिहीबार राति भएको खेलमा भिटेसले टोटेनहमलाई १-० गोलले हराएको हो । भिटेसको जितमा माक्सिमिलियन विटेकले ७८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै समूह जी को भिटेस ३ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा छ । पराजित टोटेनहम ४ अंकसहित […]

टोटेनहम पाकोससँग पराजित

काठममाडौं, ४ भदौ । हट्सपर युईएफए युरोपा कन्फरेन्स लिग अन्तर्गत प्ले अफको पहिलो लिगमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ । बिहीबार राति भएको खेलमा टोटेनहम पोर्चुगलको पोकोस फेरेरासँग १–० गोल अन्तरले पराजित भएको हो । पाकोसलाई जित दिलाउन लुकास सिल्भाले निर्णयक गोल गरेका थिए । उनले ४५ औं मिनेटमा गोल गरेका थिए । अब […]

टोटेनहम पाकोससँग पराजित

एजेन्सी – यसै साता प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई पराजित गर्दै लयमा देखिएको टोटेनहम हट्सपर युइएफए युरोपा कन्फरेन्स लिग अन्तर्गत विहीबार पोर्चुगलको पाकोस फरेरासँग १-० ले पराजित भएको छ । पोर्चुगलमा भएको खेलमा सिटीविरुद्ध सुरुवात गरेका सबै खेलाडीलाई विश्राम दिएको टोटेनहमले अपेक्षित प्रदर्शन गर्न सकेन । दोस्रो रोजाइको टोली उतारेपनि खेल अवधिभर गोलमा एक प्रहार […]