विराटनगर- प्रदेश १ नाम कोशी प्रदेश दुई तिहाई बहुमतले पारित भएको छ । प्रदेश १ को नाम कोशी प्रदेश कायम गरियोस् भनि प्रस्तावक रामबहादुर रानाले राखेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको हो । ६ जना अनुपस्थित भएका हुन् ।
९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा मत विभाजनका क्रममा सभामुखसहित ८७ जना सभा सदस्यको उपस्थिति रहेको ...