काठमाडौँ । चिकित्सा शिक्षा स्नातकोत्तर तह(पिजी) प्रवेश परीक्षाको नजिता प्रकाशित भएको छ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेसँगै माघ ८ देखि १० गतेसम्म लिएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी परीक्षार्थिहरुको नतिजा सार्वजनिक भएको हो ।
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको नजिता आइतबार प्रकाशित हुँदैछ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो।
आयोगले बुधबारदेखि उत्तरपुस्तिका हेर्न सुरु गर्नेछ। उत्तरपुस्तिका परीक्षणका लागि ३ दिनसम्म लाग्न सक्ने र दुर्गमका कार्य गरेका चिकित्सकहरुको विवरण पनि हेर्नुपर्ने भएकाले नतिजा आउन केही समय लाग्ने डा गिरीको भनाइ छ।
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को खुला तर्फको म्याचिङको नतिजा सार्वजनिक भएको छ। चिकित्सा शिक्षा आयोगले म्याचिङको नतिजा सार्वजनिक गर्दै विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढाएको हो।