पिजी अध्ययनका लागि खुला तर्फ म्याचिङको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को खुला तर्फको म्याचिङको नतिजा सार्वजनिक भएको छ। चिकित्सा शिक्षा आयोगले म्याचिङको नतिजा सार्वजनिक गर्दै विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढाएको हो।
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बोर्डले बुधबार एसईई नतिजा सार्वजनिक गरेको हो। परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय […]
काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधवार प्रशासनतर्फ खुलाको समूहको नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मङ्गलवार सङ्घीय संसद्, लेखा परीक्षण, प्रशासन(सामान्य प्रशासन/राजश्व/लेखा), न्याय(सरकारी वकिल/कानून), समूहको नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ मङ्सिर ४ देखि ७ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण र न्यायतर्फको नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ तर्फ उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार २०७८ कार्तिक ९ र १० गते लिइएको आन्तरिक र खुल्लातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको नतिजा प्रकाशित गरेको छ । सर्वोच्च अदालतको गत बुधवारको पूर्ण इजलासले लोक सेवा आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार सबै नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौँ । प्राविधिक सहायक पाँचौँ तहको नतिजा सार्वजनिक भएको छ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले गत फागुनमा सञ्चालन गरेको शिक्षा सेवातर्फका परीक्षार्थिहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।