काठमाडौँ । चिकित्सा शिक्षा स्नातकोत्तर तह(पिजी) प्रवेश परीक्षाको नजिता प्रकाशित भएको छ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेसँगै माघ ८ देखि १० गतेसम्म लिएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी परीक्षार्थिहरुको नतिजा सार्वजनिक भएको हो ।
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको नजिता आइतबार प्रकाशित हुँदैछ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो।
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको नजिता आइतबार प्रकाशित हुँदैछ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो।