वीर गणेशमान सिंह टेनिसको उपाधि आर्याश र अनुश्रीलाई

१२ कात्तिक, काठमाडौं । आर्याश पौडेल र अनुश्री धोजुले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यू-८ को शुक्रबार भएको फाइनलमा ब्वाइजतर्फ आर्याशले सुजन कुइँकेललाई १०-५, १०-६ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । यस्तै गल्र्सतर्फ अनुश्रीले सारा पन्तलाई १०-४, १०-६ को सेटमा पराजित […]

सम्बन्धित सामग्री

अभिलाषा र प्रदीपलाई उपाधि

अभिलाषा विष्ट र प्रदीप खड्काले शनिबार तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि जितेका छन्।...

अभिलाषा र प्रदीपलाई उपाधि

अभिलाषा विष्ट र प्रदीप खड्काले शनिबार तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि जितेका छन्।...

मुकेश र राजपुरालाई ‘१० के रोड रेस’को उपाधि

काठमाडौँ – विभागीय टोली त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथो ‘वीर गणेशमान सिंह १० के रोड रेस’को उपाधि जितेका छन्। शनिबार गणेशमान सिंह फाउण्डेसनको आयोजनामा भएको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट २१.७६ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि उचाल्दा महिलातर्फको उपाधि राजपुराले कीर्तिमान बनाउँदै निर्धारित दूरी ३६ मिनेट ४३.२ सेकेण्डमा पूरा […]

प्रदीप र अभिलाषालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बनेका हुन् ।नम्बर एक प्रदीपले फाइनलमा ऋतिक रानालाई ६–४ र ६–४ को सोझो सेटमा हराएर उपाधि जिते । प्रदीप नवौं राष्ट्रिय खेलकुदको […]

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रदीप र ऋतिक फाइनलमा

काठमाडौँ – प्रदीप खड्का र ऋतिक रानाले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा स्थान बनाएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६–१ र ६–२ ले हराएर उपाधि नजिक पुगेका हुन् । प्रदीपले फाइनलमा ऋतिक रानासँग प्रतिस्पर्धा गर्नेछन् । ऋतिकले सेमिफाइनलमा प्रणव खनाललाई २–६,६–४ र […]

सुनिरा र आयुष्मानलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुनिरा थापा र आयुष्मान हजुर घलेले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत यू–१४ तर्फको उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार गल्सतर्फ सुनिरा र ब्वाइजमा आयुष्मान पहिलो भएका हुन् । सुनिराले फाइनलमा शिभाली गुरुङलाई ६–४ र ६–२ ले हराईन् । यस्तै आयुष्मानले बोरिस अधिकारीलाई ६–१ र ६–१ […]

ऋतिक र निशानको जोडीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ऋतिक राना र निशान श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७–६ र ४–६ (१०–५) ले हराएर ऋतिक र निशानको जोडी च्याम्पियन बनेको हो । ३५ वर्षमाथिको पुरुष डबल्सतर्फको […]

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ : नेपाल आर्मी च्याम्पियन

नेपाल आर्मीले पुरुष/महिला दुवैमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी ५ स्वर्ण र २ रजतसाथ च्याम्पियन बन्यो । महिलामा पनि च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण र २ रजत हात पार्यो ।वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपीएफ क्लबकी सरस्वती राणा उत्कृष्ट खेलाडी घोषित भए । इन्द्रले ५७ केजी फाइनलमा एपीएफका उपाधि दाबेदार एपीएफका पूरन राईलाई पराजित गरे । नेपाल प्रहरीका शम्भु राजवंशी र गण

देउराली डोजोलाई उपाधि, कञ्चन र सुलभ उत्कृष्ट

भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमीमा नगद पुरस्कारसहित आयोजित सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधि बानेश्वरको देउराली डोजोले उचालेको छ । मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको हो । देउराली डोजोले ९ स्वर्ण ६ रजत र […]

अर्याश र अनुश्रीलाई उपाधि

अर्याश पौडेल र अनुश्री धोजुले गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा शुक्रबार यु–८ उमेर समूहतर्फको उपाधि जितेका छन्।...