ओलीले झुटलाई डेन्टिङ पेन्टिङ गरे : रामचन्द्र झा

काठमाडौं । नेकपा नेता रामचन्द्र झाले झुटलाई डेन्टिङपन्टिङ गर्ने तानशाह भएको बताएका छन् । बुधबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै झाले दुनियाँका तानशाहरुको शैली नै सत्य लुकाएर झुटोको सहारा लिने भएको भन्दै ओलीलाई हिटलरसँग तुलना गरेका हुन् । उनले ओलीको राष्ट्रवाद नांगिएको भन्दै मदन भण्डारी फाउन्डेसनलगायतका उनी संलग्न संस्थाहर...

सम्बन्धित सामग्री

माओवादी छाडेर रामचन्द्र झा औपचारिक रूपमा एकीकृत समाजवादीमा प्रवेश

नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्वमन्त्री रामचन्द्र झा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ स्थित तिनकौरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको जनाइएको छ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवप्रवेशी झालाई फूलमाला, गम्छा लगाएर पार्टीमा स्वागत गरे । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ दन्त चिकित्सक ड

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबिच झडप, स्थिति नियन्त्रण लिन हवाई फायर

जनकपुरधाम : बजार बन्द गराउँदै हिँडेका आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ। प्रहरीसँगको झडपमा परि नेकपा दाहाल नेपाल समूहका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्। बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाइ प्रहरीले अवरोध सृजना गरे पछि…

वैद्य, बाबुराम, विप्लव माओवादीमा नफर्किए सिद्धिन्छ : दाहाल

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले मा‍‍ओवादीबाट विभाजित भएकाहरु नफर्किए सिद्धिने चेतावनी दिएका छन् । नयाँ शक्ति छाडेका रामचन्द्र झा, रामकुमार शर्मालगायत नेतालाई आइतबार पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द एकतामा नआइ नहुने जिकिर गरे ।