पोखरा महानगरको कार्यपालिका बैठक रिसोर्टमा

७ असार, पोखरा । नीति तथा कार्यक्रम ल्याउनुअघि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यपालिका बैठक रिसोर्टमा राखेका छन् । पोखरा महानगरको २०८९÷०८० को नीति तथा कार्यक्रम बुधबार आउँदैछ । कार्यक्रमलाई अन्तिम रुप दिनुअघि मंगबार बेलुकी मेयर आचार्यले पोखरा–६ लेकसाइडस्थित टीका रिसोर्टमा कार्यपालिका बैठक आयोजना गरेका हुन् । पोखरा महानगरपालिकाको आफ्नै हल हुँदा हुँदै आचार्यले रिसोर्टमा […]