रेखा थापा मोरङ (३)बाट उम्मेदवार सिफारिस, माधव नेपालको क्षेत्रमा पनि नजर
अभिनेत्री रेखा थापा आउँदो प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्य रहेकी उनी गृह जिल्ला मोरङ या काठमाडौंमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने योजनामा छिन्।
मोरङ...
काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापा उम्मेदवार सिफारिस भएकी छिन्।
गृहजिल्ला मोरङ-३ बाट नाम सिफारिस भएसँगै रेखालाई चुनाव लागिसकेको छ। उनी यतिबेला चुनावी तयारीका लागि मोरङमै छिन्। उनले वडा स्तरमा गएर कार्यकर्ता भेट्ने र उनीहरुलाई निर्देशन दिने काम गरिरहेकी छन्।…
१४ भदौ, काठमाडौं । अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार सिफारिस भएकी छन् । उनी मंगलबार बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय छिन् । राप्रपाले उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको छ । रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । क्षेत्र […]