काठमाडौंः डा. गोविन्द केसी सप्तरीका बाढीपीडितको स्वास्थ्य परीक्षण तथा राहत वितरण गरी आज काठमाडौं फर्किएका छन्।
आफू विरामी हुँदाहुँदै गत बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षबाट उठेर सप्तरी गएका केसी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाएर आज काठमाडौं फर्किएका हुन्।
दिनभर विरामीको उपचारका खटिएका केसीलाई बिहीबार राति विरामी