जापान र क्रोएसिया भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) प्रि–क्वाटरफाइनलको पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यस विश्वकपमा जाइन्ट किलर तथा कमब्याक किङ बनेको जापानले अल जानोब स्टेडियममा सोमबार राति अन्तिम १६ को भिडन्तमा क्रोएसियासँग खेल्दा अर्को प्रभावशाली नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । हाजिमे […]

सम्बन्धित सामग्री

समूह 'एफ' बाट आएका मोरोक्को र क्रोएसिया तेस्रो स्थानका लागि भिड्दै

फिफा विश्वकप अन्तर्गत आज बेलुकी तेस्रो स्थानका लागि मोरोक्को र क्रोएसिया भिड्दै छन्। खलिफा इन्टरनेशनल स्टेडियममा पौने ९ बजे यी दुई टोली आमनेसामने हुँदैछन्। दुबै टोलीले आजको खेलसँगै प्रतियोगिताको अन्त्य गर्न चाहन्छन्। उसो त आजको खेल दुबै टोलीले चाहेको खेल होइन। किनभने आजको नतिजा जित हार जे भए पनि दुबै…

विश्वकप फुटबलः आज मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौं, पुस २ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने छन्। खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८ः४५ बजे सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ। फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन्। मोरक्को र क्रोएसिया आज तेस्रो स्थान […]

विश्वकप फुटबलः तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८ः४५ बजे हुनेछ । मोरक्को र क्रोएसिया शनिबार तेस्रो स्थान हासिल गर्दै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो […]

तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

मोरक्को र क्रोएसिया शनिबार कतार फिफा विश्वकप २०२२ को तेस्रो स्थानका लागि भिड्दै छन् । विश्वकपमा सनसनीपूर्ण नतिजाका साथ सेमिफाइनलमा पुगेको मोरक्को फ्रान्ससँग २–० ले पराजित हुँदै तेस्रो स्थानको प्ले अफ...

आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै

दोहा । फिफा विश्वकप २०२२ को सेमिफाइनलका खेलहरु आज मध्यरातबाट सुरु हुँदैछ । दुइपटकको विश्वविजेता र आफूलाई उपाधी दावेदारका रुपमा प्रस्तुत गर्दै आएको अर्जेन्टिना र साविकको उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा भिड्दैछन् । खेल नेपाली समयअनुसार आज मध्यरात १२.४५ बजे लुसेल रंगशालामा हुँदैछ । अर्जेन्टिना र क्रोएसिया दुवै क्‍वाटरफाइनलमा टाइब्रेकरमा विपक्षी टोलीलाई […] The post आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं, मंसिर २७ । कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । लुसाइल इकोनिक स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा शानदार प्रदर्शन गरेका दुवै टोली आजको खेलमापनि सोहि लयलिई निरन्तरता दिँदै फाइनलमा प्रवेश गर्न चाहन्छन् । अर्जेन्टिनाको प्रतियोगितामा शुरुवात भने […]

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो ।यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको

विश्वकप फुटबल : ब्राजिल-क्रोएसिया आमनेसामने

काठमाडौं : कतार विश्वकपमा आजदेखि  क्वार्टरफाइनलका खेल सुरु हुने भएका छन्।  आज साँझ पौने ९ बजे हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन्। दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको इतिहासमा सबैभन्दा सफल राष्ट्रिय टोली हो, जसले पाँच पटक उपाधि जितेको छ। ब्राजिल एकमात्र यस्तो टोली हो जसले फिफा विश्वकपका सबै संस्करणमा खेलेको छ। २२ औं संस्करणको विश्वकपसम्म आईपुग्दा ब्राजिलले १ सय १० खेलबाट ७४ जित र १८ हार ब्यहोरेको छ। ब्रजिलले अहिलेसम्म ७ पटक फाइनल खेल खेलेको छ। ब्रजिललाई ह

साबिक उपविजेता क्रोएसिया मोरक्कोसँग भिड्दै

विश्वकप फुटबल साविक उपविजेता क्रोएसियाले बुधबारबाट विश्वकप यात्रा सुरु गर्दै छ। पहिलो खेलमा युरोपियन ुडार्क हर्सु क्रोएसिया अफ्रिकन प्रतिद्वन्दी मोरक्कोसँग प्रतिस्पर्धा गर्दै छ।कतार स्थित अल बायत स्टेडियममा हुने समूह एफ को खेलमा युरोपियन राष्ट्र क्रोएसिया आफ्नो अघिल्लो विश्वकपको दबदबाबलाई पुन जाग्रित गराउन चाहन्छ। यी दुईबिचको खेल दिउँसो ३:४५ मा सुरु हुँदै छ।मोरक्को लगातार दोस्रो र समग्रमा छैटौं पटक विश्वकप खेल्दै छ। तर मोरक्कोको भने विश्वकपमा सहभागिता भए पनि कमजोर विगत रहेको छ। रुस विश्वकपमा मोर

युरोकपमा आज तीन खेल, इंग्ल्याण्ड र क्रोएसिया भिड्दै

एजेन्सी। युरोकप अन्तर्गत आज तीन खेलहरु हुँदैछन्। पहिलो खेलमा समूह 'डी' मा रहेका इंग्ल्यान्ड र क्रोएसियाबीच वेम्बली स्टेडियममा प्रतिस्पर्धा हुनेछ। गत विश्वकपकाे उपविजेता क्रोएसिया बलियो टोली इंग्ल्याण्डबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यस्तै आजै हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनिया तथा तेस्रो खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ।