विश्वकप क्रिकेटमा लिग चरणका खेल सम्पन्नः भारत शीर्ष स्थानमा, यस्तो बन्यो सेमिफाइनलको समीकरण :: Pahilopost.com

विश्वकप क्रिकेटमा लिग चरणका खेल गएरातिबाट सकिएका छन्। लिग चरणका खेल सकिँदा भारत श्रीर्ष स्थानमा उक्लिएको छ। लामो समयदेखि अङ्क तालिकाको पहिलो स्थानमा रहेको अष्ट्रेलिया अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजित भएसँगै दोस्रो स्थानमा झरेको छ। तालिकामा भारतको १५ र अष्ट्रेलियाको १४ अंक छ। शनिबार सम्पन्न पहिलो खेलमा भारतले श्रीलंकालाई ७

सम्बन्धित सामग्री

आईसीसी टी २० : भारत एक खेलअघि नै सेमिफाइनलमा

भारत अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटमा भारत सेमिफाइनलमा पुगेको छ।आइतबार बिहान नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएसँगै भारत एक खेलअगावै अन्तिम चारमा पुगेको हो ।अष्ट्रलियाको एडिलेटमा भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराएको हो ।यससँगै भारत चौथो पटक टी २० विश्वकपको सेमिफाइनलमा पुगेको हो।४ खेलमा ६ अंक जोडेको भारत समूह २ को शीर्ष स्थानमा छ। अन्तिम खेलमा भारतले आइतबार नै जिम्बावेको सामना गर्नेछ।

टी-२० विश्वकप : न्युजिल्याण्ड सेमिफाइनलमा !

१८ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी(२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शुक्रबार आयरल्याण्डलाई ३५ रनले पराजित गरेको छ । जितसँगै सुपर १२ को समूह ‘ए’ मा ५ खेलबाट ७ अंक जोडेको न्युजिल्याण्ड शीर्ष स्थानमा छ । गणितीय समीकरणलाई छाड्ने हो भने न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ । न्युजिल्यण्डको रनरेट राम्रो रहेकोले बाँकी दुई खेलमा कुनै […]

टी-२० विश्वकप: न्युजिल्यान्डविरुद्ध जित्नै पर्ने दवावमा इंग्ल्यान्ड

टी-२० विश्वकप क्रिकेटमा मंगलबार न्युजिल्यान्ड र इंग्ल्यान्डबीच ब्रिसबेनमा प्रतिस्पर्धा हुँदै छ। १:४५ मा सुरु हुने खेलमा न्युजिल्यान्ड आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्ने लक्ष्यमा रहँदा इंग्ल्यान्ड भने अस्थिर प्रदर्शनबाट गुज्रिएको छ। यस्तोमा उसलाई न्युजिल्यान्ड विरुद्ध थप दवाव हुने छ। समूह १ अन्तर्गत हुने खेलमा न्युजिल्यान्ड अपराजित रहँदै ५ अंकका साथ शीर्ष स्थानमा छ। उसले २ जित […]

कोहलीको ब्याटिङले जादू भर्दै, लगातार दोस्रो जितसहित भारत शीर्ष स्थानमा

भारतले अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । सिड्नीमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै भारतले लगातार दोस्रो जितसहित समूहको शीर्ष स्थानमा आफूलाई पुर्याउन सफल भएको हो ।

टि–२० क्रिकेटमा आज दुई खेल : सुपर १२ मा पुग्न श्रीलंकालाई जित्नैपर्ने दबाब

आईसीसी टि–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा श्रीलंका र नेदरल्यान्ड्सबीच जिलोङमा बिहान पौने १० बजे खेल हुँदैछ । विश्वकपको सुपर १२ मा पुग्न श्रीलंकालाई आजको खेल जित्नैपर्ने दबाब छ । नेदरल्यान्ड्स विजयी हुँदा समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ । तालिकामा ४ अंकका साथ शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्स पराजित भएमा अन्य टोलीको नतिजामा निर्भर हुनेछ । श्रीलंका नामिबियासँग पराजित भएको थियो । आज हुने दोस्रो खेलमा नामिबिया र युएई खेल्दैछन् । नामिबिया र युएईबीचको खेल नेपाली समय अनु...

महिला विश्वकपमा अष्ट्रेलियाको अपराजित यात्रा जारी

आइसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार चौथो जित हात पारेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगितामा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा जारी राखेको हो।प्रतियोगितामा वेस्ट इन्डिजको भने यो दोस्रो हार हो। प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको अष्ट्रेलिया ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। वेस्ट इन्डिज भने ४ अंकका साथ पाँचौं स्थानमा छ। जारी विश्वकप खेलिरहेका ८ टिममध्ये शीर्ष चार टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।दक्षिण अफ्रिका ६ अंकसहित दोस्

विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै

काठमाडौं, १५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । आज राति ७ः४५ बजे हुने खेलमा इंग्ल्यान्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । सारजाह क्रिकेट स्टेडियममा हुने इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ । समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा […]

टी-२० विश्वकपमा इंग्ल्याण्डको लगातार दोस्रो जित

१० कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इङ्ल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । बुधबार सुपर १२ अन्तर्गत भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो । इंग्ल्याण्ड र बंगलादेश टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक एक आपसमा खेलेका हुन् । लगातार दोस्रो जितपछि इंग्ल्याण्डले समूह १ मा ४ अंक जोडेर शीर्ष स्थानमा […]

यी हुन्, विश्वकप क्रिकेटमा कम बलमा शतक बनाउने क्रिकेटर

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा कोे छन्? यो प्रश्नको जवाफ हो– आयरल्यान्डका केभिन ओब्राइन । उनले सन् २०११ को विश्वकपमा इंग्ल्याण्ड ...

न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लियो

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा